चरिकोट (दीस) –दोलखाको तामाकोशी गाउँपालिकाले पालिकाका भित्रका सुगर र प्रेसर रोगीलाई औषधी निशुल्क दिने भएको छ । नियमित औषधी सेवन गर्नु पर्ने यी रोगको औषधी निशुल्क दिने निर्णय छैठौं गाउँसभाले गरेको हो । ग वर्गका विकलांगहरुलाई मासिक एक हजार रुपैँया भत्ता दिने पालिकाका अध्यक्ष ईस्वरचन्द्र पोखरेलले बताए । “ मेरो घर सफा घर “ नारालाई सफल बनाउन पालिकाका ६३ जनालाई सफा घर मुल्यांङकन गरि सम्मान पत्र दिने निर्णय गरेको उनले बताए । सफा घर राख्नेले ३ हजार रुपैँया पुरस्कार दिने निर्णय भएको पनि पोखरेलले बताए ।
तामाकोशी गाउँपालिकाले सुगर र प्रेसर रोगीलाई औषधी निशुल्क दिने
TOPICS:स्थानीय सरकार
Posted By: दीक्षण दैनिक २६ माघ २०७६, आईतवार १९:३९
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६