Officer Question ans 2073

१. L.P.G मा कुन ग्यास हुन्छ? – ब्युटेन
२.सन् २०१६ मा नेपाल खुशी सूचकांकमा कति स्थानमा परेको छ? -१०७ औँ
३. नेपाली र विदेशी सयुक्त लगानीमा खोलिएको पहिलो बैक कुन हो ? -नेपाल अरब (नविल) बैंक लि.
४. नुवाकोटमा गोरु जुधाउने प्रचलन कुन कसको सम्झनामा गरिएको हो ? – जय पृथ्वीबहादुर सिंह
५. SDGs को चौथो लक्ष्य कुन हो ? – सबैकालागि स्तरीय शिक्षाको अवसर
६. नेपालमा सार्वजनिक यातायातको शुरुवात कहिलेबाट भएको हो ? – वि.सं.१९९६
७. नेपालमा ६० वर्षको जनसख्या कति छ ? – ८.१३%
८. चालु चौधौ त्रीवर्षीय योजनाले कृषी क्षेत्रको बृदिदर कति रहने लक्ष्य राखेको छ ? – ४.७०%
९.समावेशी लोकतन्त्रका प्रतिपादक को हुन? – टकिस फोटोपउलस
१०.सन् २०१४ मा सार्क मुलुक मध्ये सबैभन्दा बढि आर्थिक बृदिदर भएको देश भारत हो । – ठिक
११. डोनाल्ड ट्रम्प ले पाएको मत ? -३०४
१२. सवै देशको ग्रिनविच समय एउटै हुन्छ? -हुन्छ
१३. नवयुग क्ष्रेश्ठ के सङग सम्वन्धित ? -फुटबल
१४.निम्न मध्ये BRICS मा पर्ने राष्ट्र?(चिली, इन्डोनेसिया, दक्षिण अफ्रिका, जापान) -दक्षिण अफ्रीका
१५. 2006 May 28 मा कुन वार थियो? -आइतबार
१६.289:272:: 361:??? -३४२
१७.दिइएका मध्य नमिल्ने -Diameter
१८.Ranking Order को -५८जना
१९.45 CW+135 CW-270 ACW को -पश्चिम
२०.कोडिङको उत्तर:- -१२११
२१.Series को एन्सर:- -८
२२.फिफाको प्रथम महिला महासचिव फातिमा समोरा कुन देश की हुन ? -सेनेगल
२३.Missing Number:-१६ (Circle वाला)
२४.१५,१८ र २४ मिनेट मा बज्ने घडी पुन: -१४:०० मा संगै बज्छन
२५.देवनागरी लिपि ब्रहामी लिपि बाट विकास भएको होइन। -गलत
२६.प्रध्युमनका पीता -कृष्ण
२७.A लाइ कुनै काम गर्न 8 र A+B लाई 4 4/5(24/5) लाग्छ भने B एक्लै लाई कति? -12 दिन(A र B राखिएको मा नाम थिए)
२८.Distance sense को ६ वटा गाउँ वाला प्रश्नको उत्तर:–ADE
२९.circle मा बसेका ६ साथिहरु को उत्तर – ललित
३०.A thinlad AlasiMay Oil A Comb जस्तै -Bag Handles
३१.DFROIOND_-K(DRINK;FOOD)
३२.Assertion and Reason को -दुवै अपर्याप्त
३३.भ्रष्टाचार सूचकांक २०१६ मा नेपाल कति औ स्थानमा छ ? -१३१
३४.कोलम्बियामा शान्ती सम्झौता कहिले भएको थियो ? -२०१६ नोभेम्बर २५
३५.राष्ट्रिय युवा प्रतिभा पुरस्कार 2072 वैज्ञानिक र खोज अनुसन्धान तर्फ कस्लाई प्रदान गरियो ?? – डा.सुमन सत्याल
३६.कोरिया लाई जापानी उपनिवेश बाट मुक्त गराउने नेतृत्व -Kim II sung
३७.Uno गफ गर्ने थलो हो, कसको भनाइ हो ? – डोनाल्ड ट्रम्प
३८.१४ औँ योजनाको लक्ष्य के हो ? – लोककल्याणकारी राज्य हुँदै मध्यम अायभएकाे राष्ट्रमा पुग्ने
३९.खसराज्य कुन ठाउँमा थियो ? – कर्णालि
४०.निम्न पदहरूलार्इ मर्यादा क्रममा मिलाउँदाः
A) लोक सेवा अायाेगका अध्यक्ष B) मुख्य सचिव C) सहायक मन्त्री D) सर्वोच्चका न्यायधीश
– DCAB
४१.सबैभन्दा पहिले कुटनैतिक सम्बन्ध कायम भएको सार्क राष्ट्र: -अफगानिस्तान (दिइएका मध्य)
४२.आनुवंशिक विज्ञान का पीता -ग्रेगर जोहान मेन्डल
४३.Dice को एन्सर -१
४४.टोङ्गा टापु -आन्ध्र महासागर
४५.S देखि T सम्म पुग्ने बाटा -६ वटा
४६.Triangle:–9 वटा
४७.तलका भनाई विचार गर्नुहोस..
1. मध्यमस्याङ्दी जलविधुत लमजुङमा पर्दछ र यसको निर्माण जर्मनी र विश्व वैङ्कले गरेका हुन..!!
2. भोटेकोशी र भैरवकुण्ड खोला जलविधुत आयोजना सिन्धुपाल्चोकमा पर्दछन..!!
3. अरुण तेस्रो जलविधुत आयोजना संख्खुवासभामा पर्दछ..!! – 2 र 3 मात्र ठिक
४८ . जाेडा मिलाउनुहाेस् ? –
a) डकार सम्मेलन 1. बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोग
b) पृथ्वी शिखर सम्मेलन 2. सवैका लागि शिक्षा
c) विमस्टेक सम्मेलन 3. संयुक्त राष्ट्रसंघीय बातावरण दिवस

४९.राष्ट्रिय युवा प्रतिभा पुरस्कार 2072 वैज्ञानिक र खोज अनुसन्धान तर्फ कस्लाई प्रदान गरियो ?- डा.सुमन सत्याल५०. निम्न पदहरुलाई मर्यादा क्रममा मिलाउने ?? – सर्वोच्चका न्यायधिश,सहायक मन्त्री,लोकसेवा आयोगका अध्यक्ष,मुख्य सचिव

५१ . नेपालमा रु‍‍‍‍‍‍ १० अर्वभन्दा कमकाे लगानीकाे लागि स्विकृति दिने निकाय कुन हाे ? -औधोगिक प्रव्रर्धन बोर्ड

५२ .सन 2014 मा सार्क मुलुक मध्ये सवैभन्दा वढी आर्थिक वृध्दि भएको देश कुन हो?- भारत

५३ .खसराज्य कुन ठाउमा थियो ?- जुम्ला(कडालि)

Shares

Be the first to comment on "Officer Question ans 2073"

Leave a comment

Your email address will not be published.


*