दीक्षण समाचार मंसिर ५–दोलखाबाट प्रकाशित हुने दीक्षण दैनिक आजबाट तेस्रो वर्ष पुरा गरि चौथो वर्षमा प्रवेश गरेको छ । २०७३ साल मंसिर ५ गतेबाट प्रकाशन सुरु गरेको यस दैनिकले दोलखालाई मूख्य कार्यक्षेत्र बनाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार प्रकाशन गर्दै आएको छ । समाजमा रहेको विकृती ,बिसङगती , भष्ट्रचार , समाजको सवै क्षेत्रलाई समेटेर समाचार प्रकासन गर्दै आएको दैनिकका प्रकासक तथा सम्पादक श्रृजनकुमार घिमिरेले बताए । हाल २०७४ साल मंसिरबाट डिजिटल अनलाइन संस्करणमा दीक्षण मिडीया प्रालि अन्तर्गत समाचार प्रकाशन गर्दै आएको छ । सामाजिक न्याय सुशासन राजनितिक, आर्थिक, सामाजिक पक्षलाई समेटेर जनता सुशुचित गर्ने कार्य गरेको कार्यकारी निर्देशक धुव्र आचार्यले बताए ।
दीक्षण दैनिक चौथो बर्षमा प्रवेश
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक ५ मंसिर २०७६, बिहीबार १७:२९
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
१० मंसिर २०८१, सोमबार १०:०४
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर २०८१, सोमबार १०:०३
तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
१० मंसिर २०८१, सोमबार १३:५५
भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो
१० मंसिर २०८१, सोमबार १४:०५
एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै
१० मंसिर २०८१, सोमबार १४:००
सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल
१० मंसिर २०८१, सोमबार १४:१३
Be the first to comment on "दीक्षण दैनिक चौथो बर्षमा प्रवेश"