चरिकोट– इलोक्ट्रोनिक्स ट्रयाकिङ प्रणाली (भिसिटियस) को निर्णयप्रति ध्यानआकर्षण भन्दै दोलखा च्याम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापनपत्र बुझाएको छ।जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । दोलखा च्याम्बर अफ कमर्सले सरकारल(भिसिटियस) को निर्णय तत्काल फिर्ता नगरे कडा आन्दोलन गर्ने पत्रमा उल्लेख गरिएको छ । कुनै अध्ययन र छलफल नगरी निर्णय गरेका कारण यसलाई सच्याउन माग गरेको छ । कर (भ्याट), भेइकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम तथा अनिवार्य प्यानको व्यवस्था लागु गरेपछि देशभरीका ब्यवसायीहरु आन्दोलित भएका छन।
दोलखा च्याम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापनपत्र बुझायो
TOPICS:दोलखा आसपास
Posted By: दीक्षण दैनिक ७ श्रावण २०७६, मंगलवार १६:१३
७ मंसिर २०८१, शुक्रबार १९:३४
ePAPER 2081/08/07
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "दोलखा च्याम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापनपत्र बुझायो"