दोलखा : गएराति फट्केबाट खोला तर्ने क्रममा चिप्लिएर खस्दा दोलखामा एक वृद्धको मृत्यु भएको छ। बिहीबार राति ८ बजेतिर बिगु गाउँपालिका–६, आलम्पुका ७२ वर्षीय सार्की थामीको चिप्लिएर खोलामा खसेर मृत्यु भएको हो। आफ्नो घरबाट छिमेकी चिलंखा गोलेपा पाखामा रहेको गाईबस्तु गोठमा जानेक्रममा खोलामा बनाएको काठको फट्केबाट चिप्लिएर खोलामा खसेर मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ।खोलाले बगाएर करिब तीन सय मिटर तल मृत अवस्थामा थामीको शव फेला परेको प्रहरी नायब निरीक्षक बलदेव देवकोटाले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दोलखाको विगुमा खोलामा चिप्लेर एक जनाको ज्यान गयो
TOPICS:घटना
Posted By: दीक्षण दैनिक १३ असार २०७६, शुक्रबार १७:४१
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "दोलखाको विगुमा खोलामा चिप्लेर एक जनाको ज्यान गयो"