चरिकोट –आगलागीका घटनाका पिडितलाई चेम्वर अफ कर्मस दोलखाले सहयोग गरेको छ । दोलखाको कालिञ्चोक गाउँपालिका ८ सुनखानीस्थित सोति बजार र चरिकोटमा भएका छुट्टाछुट्टै अगालागी पिडितलाई सहयोग गरेको कर्मस दोलखाका सचिब रुद्रजङग बुढाथोकीले जानकारी दिए । प्रति परिवारलाई २ हजारका दर १६ हजार रुपैया रकम वितरण गरिएको उनले बताए ।
चेम्वर अफ कर्मस दोलखाद्धारा आगलागि पिडितलाई सहयोग
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक ८ असार २०७६, आईतवार ०७:५४
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "चेम्वर अफ कर्मस दोलखाद्धारा आगलागि पिडितलाई सहयोग"