काठमाडौं : सरकारले सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ। यसअघि ७० नाघेकोलाई दुई हजार रुपैयाँ दिने गरिएकोमा एक हजार बढाएर तीन हजार पुर्याइएको हो। भत्ता दुई किसिमबाट दिइन्छ। दलित र कर्णालीको हकम ६० वर्षमाथिको जनसंख्यलाई वृद्ध-वृद्धाको रुपमा परिभाषित गरिएको छ। अन्य क्षेत्रको हकमा ७० वर्ष माथिकालाई आधार मानिएको छ। कर्णालीको ६० वर्षमाथि र अन्यको ७० वर्षमाथिलाई आधार मान्दा १२ लाख ७८ हजारजनाले यो सुविधा पाउँछन्। यी १२ लाख ७८ हजारलाई हजारका दरले रकम बढाइएको छ। त्यस्तै देशभरका ७० वर्ष माथिका लागि उपचार खर्चसहित दुई-दुई हजार भत्ता तोकिएको छ। ७० वर्ष नाघेकाको संख्या ११ लाख छ। स्रोत सुनिश्चितातका कारण ७० वर्ष नाघेकालाई मात्रै ५०० बढाउने तयारीमा अर्थले गरेको छ। यसो भएमा ५५ करोड रुपैयाँको दायित्व राज्यलाई थपिनेछ।
सामाजिक सुरक्षा भत्ता बढ्यो, ज्येष्ठ नागरिकलाई ३ हजार
TOPICS:अर्थ/बजार
Posted By: दीक्षण दैनिक १५ जेष्ठ २०७६, बुधबार १८:२०
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "सामाजिक सुरक्षा भत्ता बढ्यो, ज्येष्ठ नागरिकलाई ३ हजार"