चरिकोट सरकारले निजामती कर्मचारीको तलब बढाएको छ । आर्थिक वर्ष २०७६–०७७ देखि लागु हुने गरी कर्मचारीको तलब बढेको हो । कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म बढ्ने घोषणा अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् । दुई वर्षयता कर्मचारीको तलब बढेको थिएन । बढेको तलब आगामी साउनदेखि लागु हुनेछ ।
सरकारी कर्मचारीको तलब २० प्रतिशतसम्म बढ्यो
TOPICS:अर्थ/बजार
Posted By: दीक्षण दैनिक १५ जेष्ठ २०७६, बुधबार १८:१३
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १९:३४
Be the first to comment on "सरकारी कर्मचारीको तलब २० प्रतिशतसम्म बढ्यो"