“शिरिषको फूल” नामक कृतिको लेखिका को हुन् ?
– पारिजात
ब्रेल लिपिका आविष्कारक को हुन् ?
– लुई ब्रेल
नेपालको हिमाली प्रदेशमा कति जिल्ला रहेका छन् ?
-१६ जिल्ला
फोक्सुन्डो तालको आकार कुन अंग्रेजी अक्षरसँग मिल्दो जुल्दो छ ?
-Y
नेपालको कूल क्षेत्रफलको कति % भुभाग नदिनालाले ओगटेको छ ?
-३.९५%
पोकली झरना कुन जिल्लामा रहेको छ ?
-वखलढुङ्गा
नेपालको पुर्ब देखि पश्चिम सम्म जोड्ने मार्गलाई के भनिन्छ?(अर्थात
कुन हो?)
– महेन्द्र राजमार्ग
गोरखापत्रको प्रकाशन कहिलेदेखि शुरु भयो ?
–वि.सं. २०५८ बैशाख २४
पारिजात को वास्तविक नाम के हो?
– बिष्णु कुमारी वाईबा
नेपालमा एस.एल.सी. परीक्षाको शुरुवात कसको पालामा भएको हो ?
–जुद्ध शमशेर (वि.सं. १९९०)
करिब एक शताब्दी लामो ब्रिटिस राजपछि सन् १९४७ अगस्त १५ तारिखमा भारत स्वतन्त्र हुदाँ कुन बार परेको थियो ?
– शुक्रबार
वि.सं २०७१ पुसमा काठमाडौमा सम्पन्न नेपाल्स मिस टिन अफ द ईयरको उपाधि जित्ने सुन्दरी को हुन् ?
– प्रियंका पाण्डे
हावाको आद्रता नाप्ने यन्त्रलाई के भनिन्छ ? – हाइग्रोमिटर
कुनै पनि रंगिन बस्तु खैरो रङ को देख्ने जनावर कुन हो?
– कुकुर
माहुरिको आयु कति दिन हुन्छ?
-४२ दिन
सूर्यको प्रकाश सात (७) रंगका प्रकाश मिलेर बनेको हुन्छ भनेर पत्ता लगाउने वैज्ञानिक को हुन् ?
– न्यूटन
खतरनाक विकिरण पनि सहन सक्ने त्यो अचम्म को किरा कुन हो?
– साङ्लो
सबैभन्दा कम तापक्रममा उम्लने तत्व कुन हो ?
– हेलियम
यान्त्रिक शक्तिलाई विद्युत शक्तिमा परिणत गर्ने यन्त्रलाई के भनिन्छ ?
– डाइनामो
सूर्यले एक वर्षमा पार गर्ने दूरीलाई के भनिन्छ ?
– प्रकाश वर्ष
ताराहरुमा प्रमुख तत्व कुन हुन्छ ?
– हाइड्रोजन
संसारमा सबैभन्दा पहिले प्रयोगमा आएको धातु कुन हो ?
– तामा
नारी दिवस कहिले मनाइन्छ ?
– मार्च ८
नेपालमा दास प्रथा कहिले उन्मूलन भयो ? – वि.सं. १९८१
नेपालको प्रसिद्ध तिर्थस्थल गोसाईंकुञ्ड कुन जिल्लामा पर्दछ ?
–रसुवा
मनकामना मन्दिरमा कुन जातिका व्यक्ति पुजारी हुने प्रचलन छ ?
– मगर
नेपालको प्रसिद्ध तीर्थस्थल पाथीभारा कुन जिल्लामा पर्दछ ?
–ताप्लेजुङ
विश्वको सबैभन्दा पूरानो धर्म कुन हो ?
– हिन्दू धर्म
बौद्ध धर्मको मूल ग्रन्थको नाम के हो ?
– त्रिपिटक
बुढानिलकण्ठभित्रको नारायणको मूर्ति कसले बनाएका हुन् ?
– विष्णु गुप्त
छठ पर्वमा कुन भगवान्को पूजा गरिन्छ ?
– सूर्य
त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भयो ?
– वि.सं. २०१६
काठमाण्डौ बाहिर खुलेको पहिलो कलेज कुन हो ?
–ठाकुररामा कलेज, वीरगञ्ज
दरबार हाइस्कुलका प्रथम नेपाली हेडमास्टर को हुन् ?
–रुद्रराज पाण्डे
नेपालमा एस.एल.सी. बोर्डको स्थापना कहिले भयो ?
– वि.सं. १९९०
कति उमेरकालाई प्रौढ शिक्षा दिइन्छ ?
–१५ वर्षदेखि ४५ वर्ष
नेपालमा प्राथमिक शिक्षा निःशुल्क कहिले घोषणा गरियो ?
–वि.सं. २०३१ फाल्गुण १२
नेपालमा महिला शिक्षाको सुरुवात कसले गरे ?
–वीर शमशेर
काठमाण्डौ बाहिर खुलेको पहिलो नेपाली स्कूल कुन हो ?
–आदर्श विद्यालय, विराटनगर
जैतुनका लागी प्रसिद्द जिल्ला कुन हो ?
– बाजुरा
गाउँखाने कथा
चाँदीको ठेकी स्याउलाको बिर्को -के हो?
– मुला
नाम्जा भन्ज्याङ कुन जिल्लामा पर्दछ ?
– मुगु
क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठुलो देश कुन हो ?
– रसिया
पिरामिड हिमाल कुन हिमश्रृङ्खलामा पर्दछ ?
-कन्चनजंघा
म्याडम क्युरीको नामबाट राखिएको तत्व कुनचाहिँ हो ?
– क्युरियम
विश्व शान्ति र एकता प्रर्वद्धन उद्देश्यलाई परिलक्षित गर्दै नेपालमा पहिलोपल्ट विश्वकै सबैभन्दा ठूलो थान्का कहिले प्रदर्शन गरियो ?
– वि.सं. २०६९ असोज १९
नेवार समुदायले शिलुतिर्थ भनेर पुकार्ने तिर्थस्थल कुन हो ?
– गोसाइकुण्ड
कुच विहारबाट झोला झिकाइ विवाह गर्ने मल्ल राजा को हुन् ?
– प्रताप मल्ल
ठिक बेठिक छुट्याउनुहोस।
सगरमाथाको उचाई ८८४८ कि. मि. छ।
– बेठिक (४८४८मि.)
IQ- सतासी अठासी उनासी मा कुन ठूलो?(9सेकेन्ड मै उत्तर दिन पर्नेछ।)
-अठासि
उखान पूरा गर्नुहोस।
आफ्नो आङ्को भैसी नदेख्ने ………..अर्काको आङ्को जुम्रा देख्ने।
ज्योतिष शास्त्रअनुसार नक्षत्र कतिवटा हुन्छन् ?
– २७
आफ्नो नाम आफैं बिर्सने वैज्ञानिक को थिए ?
– थोमस एल्भा एडिसन
सुश्री स्वेतलाना साभित्काया कुन देशकी अन्तरिक्ष यात्री हुन् ?
– रुस
विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ?
— जापान
बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला कस्को कृति हो?
–भानुभक्त आचार्य
सबैभन्दा बढी बिकेको पुस्तक कुन हो?
– मुनामदन
सबैभन्दा बढी जाडो हुने जिल्ला कुन हो?
–मुस्ताङ
सबैभन्दा बढी गर्मी हुने जिल्ला कुन हो?
– नेपालगञ्ज
रू. २५,००० को ४ बर्षमा ६ प्रतिशत
प्रति बर्षको दरले ऋण दिँदा कति ब्याज हुन्छ?
— रू. ६,०००
कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिने प्रचलन विश्वमा सर्वप्रथम सन् १८८३ मा कुन देशबाट प्रारम्भ भएको हो ?
– जर्मनी
नेपालको बढी खेतियोग्य जमिन भएको जिल्ला कुन हो?
– मोरङ
चन्द्रमा जाने प्रथम अन्तरिक्ष यानको नाम के राखिएको थियो ।
– लुना–१
नेपालमा धेरै डल्फिन पाइने नदी कुन हो ?
– कर्णाली
लक्ष्मीप्रसाद देवकोटा का कृतिहरु:
पहाडी पुकार, सुनको विहान, छहरा, पुतली, मृत्युशैयाबाट, आकाश बोल्छ, मैना, रावण जटायु युद्ध, शाकुन्तल, सुलोचना, महाराणा प्रताप, पृथ्वीराज चौहान, मुनामदन, चम्पा, लक्ष्मी कथा सङ्ग्रह, लक्ष्मी निबन्ध सङ्ग्रह
चीन संग मात्र सिमान जोडिएका नेपालका जिल्ला कतिवटा छन् ?
— 13
मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याक्ने उद्येश्यले आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै
हो भन्ने भनाई कसको हो ?
– गौतम बुद्ध
विश्वमा नागरिक बडापत्रको सुरुवात
कहिलेदेखि भएको हो ?
– सन् १९९१
Blue Marble भनेर कुन ग्रहलाइ चिनिन्छ ?
उत्तर = पृथ्वी
इश्लाम धर्मग्रन्थलाइ के भनिन्छ ?
– कुरान (नासु २०७०)
जापानी भाषामा अनुबाद भएको पहिलो नेपाली कृति कुन हो?
– सेतो बाघ
नेपालको सबैभन्दा गहिरो र ठुलो ताल कुन हो?
–रारा
पहिलो विश्वयुद्धमा बेलायती सेनामा खटिएका र अङ्गभङ्ग भई फर्केका सैनिकलाई बार्षिक रुपमा निश्चित रकम दिने परम्परा कुन राणा प्रमले बसालेका हुन् ?
– चन्द्र शमशेर
भोली शुक्रबार हो भने अस्ती के बार थियो होला ?
–मंगलवार
नेपाली सेनालाई संयुक्त राष्ट्र संघको शान्तिसेनामा कहिलेदेखि पठाउन
थालिएको हो ? (शाखा अधिकृत २०७१)
–1958
चिया खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो?
– इलाम
गाउँखाने कथा
सुरिलो रूखमा धुरिलो पात, जन्ती आए खातैखात लौ भन्नुस क्या हो?????
प्रस्न प्रेशक: मेनुका पहाडी
उत्तर :- केराको घरी
नेपालको हाल ( २०७१ माघ ) सम्म कति राष्ट्रसँग हवाई सम्झौता भएको छ ?
– ३६
चेपाङ संग्राहलय चितवनमा रहेको छ भने तमु संग्राहलय कहाँ रहेको छ ?
– बेँसी शहर ( लमजुङ )
दार्जिलिङमा नेपाली भाषीहरुको छुट्टै
राज्य निर्माणका लागि सञ्चालित
गोर्खाल्याण्ड आन्दोलनका नेता सुवास
घिसिङको निधन कहिलेभयो ?
– वि.सं २०७१ माघ १५ गते
मिस युनिभर्स २०१४ को उपाधि जित्ने युवती को हुन् ?
– पाउलिन मेगा
कुन महासागर ‘S’ आकारको छ ?
उत्तर = आन्ध्र
तोरिको बैज्ञानिक नाम के हो ?
उत्तर = ब्रासिका कम्पेस्ट्रिस
टि.भि.(T.V.) का अविष्कारक को हुन् ? (शाखा अधिकृत २०७१)
-John bayerd
रोमन राम्राज्यका पहिलो सम्राट को हुन्
जो ४० वर्षे लामो शासकका रुपमा रहेका थिए ?
–अगस्टस्
नेपालको सबैभन्दा बढी पटक रक्तदान गर्ने ब्यक्ती को हुन?
– प्रेमसागर कर्माचार्य
महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो?
– पर्सा
साउदी नरेस अब्दुल्लाह विन अब्दलाजिजको ९० बर्षको उमेरमा कहिले निधन भयो ?
– सन् २०१५ जनवरी २३
जुगल हिमाल कुन जिल्लामा पर्दछ ?
– सिन्धुपाल्चोक
भौतिक र रासायनिक दुवै विधाको नोबेल
पुरस्कार पाउने वैज्ञानिक को हुन् ?
– मेडम क्युरी
मानव शरिरको सबैभन्दा सानो हाड
कानमा हुन्छ भने सबैभन्दा ठूलो हाड कहाँ हुन्छ ?
– तिघ्रामा
एग बास्केट भनेर कुन जिल्लालाई चिनिन्छ?
-चितवन
WHO ले कहिले विश्वबाटै पोलियो उन्मुलन गरिएको भनिएको हो ?
— सन् २०००
गौतम बुद्धको चित्र अंकित मुद्रा प्रचलनमा ल्याउने राष्ट्र कुन हो?
-सिंगापुर
नेपालमा कमलरीमुक्तिको घोषणा कहिले भयो?
– २०७०साउन ३
टेलिस्कोपका आविष्कारक को थिए ?
– ग्यालिलियो ग्यालिलि
पेन्सिलिनका आविष्कारक को थिए ?
– अलेक्ज्याण्डर फ्लेमिङ्ग
विना अक्सिजन १० पटक सगरमाथा सफल आरोहण गर्ने ब्यक्ति को हुन् ?
–आङरिता शेर्पा
‘वनराजा’ उपनामले चिनिने जाति कुन हो ?
— राउटे
उपन्यास ‘साया’ का लेखक को हुन् ?
— सुविन भट्टराई
नेपालबाट दक्षिणी ध्रुबमा पुग्ने पहिलो व्यक्ति को हुन् ?
— रविन्द्र बस्नेत
हालसम्म नेपालले कति पटक सार्क शिखर सम्मेलन आयोजना गरेको छ ?
–३ पटक
साहित्यकार बासुदेब लुइटेललाई के भनेर चिनिन्छ ??
— भुतको भिनाजु
नेपालको प्रथम जलविद्युत आयोजना कुन हो?
–फर्पिङ
नेपालमा पर्सनल कम्प्युटर बनाउने
पहिलो व्यक्ति को हुन् ? (शाखा अधिकृत-2071)
– मुनिबहादुर शाक्य
भगवान शिवको पार्वती भए जस्तै बिष्णुको के हुन्छ ?
— लक्ष्मी
सौय उर्जाबाट चल्ने फ्रिजको आविष्कार
सर्वप्रथम कुन देशमा भएको हो ?
– फ्रान्स
जैविक सुचना केन्द्र नेपालको कुन जिल्लामा पर्छ ?
–चितवन
चोयु हिमाल कुन हिमश्रृङखलामा पर्छ ?
–महालङ्गुर
लोक सेवा आयोगका प्रथम अध्यक्ष को हुन् ?
-Narendra man Singh Pradhan
कुन जिल्ला लाई झोलुंगे पुलको जिल्ला भनिन्छ?
– बाग्लुङ
सबैभन्दा बढी विमानस्थल भएको जिल्ला कुन हो?
– सोलुखुम्बु
तुलसीको मञ्जरी भए झैं फूलको के हुन्छ ?
— कोपिला
सबैभन्दा बढी बिकेको पुस्तक को नाम के हो?
– मुनामदन
आ.व.२०७०।७१ मा वृद्धहरुलाई वार्षिक
कति उपचार खर्च दिने घोषणा गरिएको छ? (शाखा अधिकृत-2071)
–2000
सुर्मा सरोवर कुन जिल्लामा पर्छ ?
–बझाङ
जैविक सुचना केन्द्र नेपालको कुन
जिल्लामा पर्छ ?
–चितवन
कफी खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो?
– गुल्मी
गाउँखाने कथा
सुरिलो रूखमा धुरिलो पात, जन्ती आए खातैखात लौ भन्नुस क्या हो?????
-केराको घरि
बिश्वको सबै भन्दा ठूलो चरा कुन हो?
-अस्ट्रीज
बिश्वको सबैभन्दा ठूलो मरुभुमी कुन हो?
– साहारा (अफ्रीका)
बिश्वको सबैभन्दा ठुलो नदि कुन हो?
-अमेजन (द.अमेरिका)
बिश्वको सबै भन्दा ठूलो राष्टृय निकुन्ज कुन हो?
-एटोशा (नाबिबिया )
बिश्वको सबैभन्दा ठूलो स्थल जीव के हो?
-हात्ती
बिश्वको सबैभन्दा ठूलो मरुभुमी कहाँ छ?
-अफ्रिका
राष्ट्रिय अभियानको रुपमा नेपाल पर्यटन वर्ष भनेर कुन वर्षलाई मनाइयो?
-सन् 2011
गाउँखाने कथा
तामाको गिलासमाथि लामा-लामा स्याउला क्या हो?
-साग सहितको गाजर
नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कोद्वारा गरिएको हो?
-अम्बर गुरुङ
सार्कमा जलपरिवेष्ठित राष्ट्र कति छन?
-2(SRILANKA N MALDIVS)
Be the first to comment on "महत्त्वपूर्ण प्रस्नका उत्तरहरु"