चरिकोट, –दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित प्राचीन सहर दोलखामा रहेको राजकुलेश्वर आविको भवन निर्माण सम्पन्न भएको छ । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त विद्यालयको आठ वर्षपछि हेल्प नेपाल नेटवर्कको आर्थिक, प्राविधिक सहयोगमा र स्थानीय संस्था राजहिटी समाज दोलखाको सक्रियतामा तीन तल्लाको २५ कोठे भवन निर्माण सम्पन्न भएको हो ।पाँच करोड ४५ लाख भन्दा बढी लागत लागेको उक्त विद्यालय भवन सुविधा सम्पन्न बनेको विद्यालयका प्रधानाध्यापक प्रकाश दाहालले बताउनुभयो । उहाँका अनुसार पठनपाठनको लागि बाहेक पुस्तकालय, कम्प्युटर कक्ष, बाद्यबाधन कक्षा लगयात छुट्टछुट्टै कक्षाहरु निर्माण गर्ने योजना रहेको छ । २०१९ मा स्थापना भएको उक्त विद्यालय सूरुमा प्राथमिक तहसम्म अध्ययन हुने गरेकोमा २०५८ मा निम्न माध्यमिक विद्यालय भएको थियो । अहिले भने आधारभूत तहसम्म अध्यापन हुने गरेको छ । बुधबार सम्पन्न विद्यालय व्यवस्थापन समितिको बैठकले जेठ १५ गते नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
विद्यालयको भवन निर्माण सम्पन्न
Posted By: दीक्षण दैनिक १२ जेष्ठ २०७९, बिहीबार १४:१८
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "विद्यालयको भवन निर्माण सम्पन्न"