एमाले माधब नेपालको समुह दोलखाको समानन्तर कमिटी नेकपा एकिकृत (समाजबादी)मा समाहित

चरिकोट(दीस) – एमाले माधब नेपालको समुह दोलखाको समानन्तर कमिटी नेकपा एकिकृत (समाजबादी) )मासमाहित भएको छ । समानन्तर कमिटीका सचिब पोर्णप्रताप के.सी.ले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै भदौ १० गतेको शिब भण्डारीको प्रमुख अतिथ्यता र अध्यक्ष भीम दहालको अध्यक्षतामा प्रदेश र जिल्ला स्तरका सहभागि नेताको बैठकले कमिटी समाजबादीमा समाहित गर्ने निर्णय गरेको जनाइएको छ ।

यस्तो छ विज्ञप्ती

Shares

Be the first to comment on "एमाले माधब नेपालको समुह दोलखाको समानन्तर कमिटी नेकपा एकिकृत (समाजबादी)मा समाहित"

Leave a comment

Your email address will not be published.


*