चरिकोट -नेकपा एमालेका केन्द्रीय सदस्यीय अान्नद पाेखरेललाई काेराेना सक्रमण भएको छ । पाेखरेेललेे सक्रमण भएको सामाजिक संन्जालमा पुष्टि गरेका छन् ।
यस्ताेे छ स्टाटस । आफु प्रति गर्ब थियो यति थेरै मोबिलीटीका बाबुजद कोरोना फिरी छु । कोरोना भईरसको नियमित लक्षण थिएन । मेरो नियमित समस्य सरभाईकल ५/६ खिएको र कम्मरमा नसा च्यापएको छ । ढाडमा निर्ममता पुर्बको दुख्यो । ढाडको ऊपचार गर्नु भन्दा पहिला पिसिआर गर्ने सोच आयो । सिधै कोरीयन मैत्री अस्पतालमा गई अहिले प्राप्त सुचना अनुसार नतिजा पोजेटीभ आयो । कोभिड सिल्ड दुबै डोज़ लगाएँगे २ महिना भयो । अच्चम सिटी भयालु २१ छ । घरमा आईसोलिशनमा छु । ढाडको दुखाईको कारण बीमार गम्भिर अनुभुति भएको छ ।
पार्टी कामको सिलसिलामा घेरै कमरेडहरु संग सामाजिक दुरीसंगै मिटीगं भएका छन । म संग एक्सपोज हुनु भएको कमरेडहरुलाई साबधानि अपनाऊन र पिसीर गर्न अनुरोध गर्दछु । मेरो कारणले पर्न गएको असुबिधा प्रति माफि चाहन्छु ।
Be the first to comment on "एमाले नेता पाेखरेललाई काेराेना संक्रमण पुष्टि"