३० देशमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्ने

साउन १५, २०७५

काठमाडौं–सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै देशमा विरोध प्रदर्शन गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले विदेशमा समेत विरोध प्रदर्शन गर्ने भएको छ । ३० वटा देशमा रहेका पार्टीनिकटको नेपाली जनसम्पर्क समितिमार्फत कांग्रेसले सरकारको विरोध गर्न लागेको हो । कांग्रेस केन्द्रको तयारीअनुसार आगामी १ देखि ३ अगस्टभित्र सरकारविरोधी कार्यक्रम हुनेछन् ।नयाँ पत्रिका दैनिकमा विस्तृत खबर छापिएको छ ।

Shares

Be the first to comment on "३० देशमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्ने"

Leave a comment

Your email address will not be published.


*