दोलखाको विगु गाउँपालिका वडा नम्वर १¸ लामावगरमा निर्माण भएको ४५६ मेगा वाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्न निर्माण गरिएको गोगर देखि खिम्ती सम्मको ४७ किमि लामो २२०¸००० भोल्टको प्रशारण लाईनमा विद्युत चार्ज गरी परीक्षण गर्नु पर्ने भएकोले यहि मिति २०७८ असार १५ गते, मंगलवार अपरान्ह २:०० बजे बाट लाईन चार्ज गरि परिक्षण गरिने भएकोले उक्त प्रसारण लाईनको टावर तथा तार आदिमा छुने, झटारो हान्ने काम नगर्न, नगराउन तथा लाईन वरपर नबसिदिनु हुन सर्वसाधारण सबैमा यो सूचना प्रशारण गरिएको छ । यदि कसैले यस सूचनाको उल्लँघन गरि कुनै दुर्घटना तथा हानी नोक्सानी भए/गरेमा स्वयं जिम्मेवार हुने व्यहोरा समेत जानकारी गराईन्छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गोंगर, दोलखा
२२०¸००० भोल्ट विद्युत प्रसारण लाईन चार्ज हुने सम्वन्धी अत्यन्त जरुरी सूचना ! ! !
TOPICS:विविध
Posted By: दीक्षण दैनिक १६ असार २०७८, बुधबार २०:२०
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
१० मंसिर २०८१, सोमबार १०:०४
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर २०८१, सोमबार १०:०३
तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
१० मंसिर २०८१, सोमबार १३:५५
भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो
१० मंसिर २०८१, सोमबार १४:०५
एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै
१० मंसिर २०८१, सोमबार १४:००
सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल
१० मंसिर २०८१, सोमबार १४:१३
Be the first to comment on "२२०¸००० भोल्ट विद्युत प्रसारण लाईन चार्ज हुने सम्वन्धी अत्यन्त जरुरी सूचना ! ! !"