चरिकोट (दीस) –दोलखाको सदरमुकाम रहेको जनहित सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा शनिबार रक्तदान गरेको छ । दोलखाको सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको सहकारीले स्थापना दिवश रक्तदान गरेको संस्थाका अध्यक्ष दिनेश बस्नेतले बताए ।
सहकारीको हालको सहकारीको चुक्ता पँुजी २८ करोड तथा सेयर पँुजी ३ करोड रहेको उनले बताए । सहकारी २०५२ सालमा स्थापना भएको भएपनि सहकारीले २०६२ साल देखी कारोबार गर्दै आएको छ ।
Be the first to comment on "स्थापना दिवसको अवसरका रक्तदान"