चरिकोट(दीस) – पछिल्लो समय कोरोना संक्रमण तिब्र भएको बेला दोलखामा सहयोगी हात बढ्दै गएको छ । आइतबार दोलखामा सुरक्षामा खटिने सुरक्षाकर्मीलाई दोलखाका चार वटा कार्यालयको सहयोगमा ११ सय मास्क र ५० वटा सेनिटाइजर सहयोग गरिएको छ । जसमा दोलखाका मालपोत कार्यालय , नापी कार्यालय , किबी जोन तथा निर्वाचन कार्यालयका कर्मचारीको सहयोग स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । महामारीमा खटिने सुरक्षा कर्मीलाई कोरोना संक्रमण कम होस भनेर उक्त सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।
सुरक्षाकर्मीलाई ११ सय मास्क र ५० वटा सेनिटाइजर सहयोग
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २३ जेष्ठ २०७८, आईतवार १०:२७
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "सुरक्षाकर्मीलाई ११ सय मास्क र ५० वटा सेनिटाइजर सहयोग"