सिन्धुपाल्चोकमा सापकोटा र तामाङ अगाडि

चौताराः प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं १ को पछिल्लो मतगणनाअनुसार नेकपा (माओवादी केन्द्र)का अग्निप्रसाद सापकोटाले आठ हजार ९०७ र उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले चार हजार ९४९ मत प्राप्त गरेका छन ।

त्यसैगरी, क्षेत्र नं २ मा नेकपा (एमाले) का शेरबहादुर तामाङले ६ हजार ८०८ मत प्राप्त गरेका छन भने उनका का निकटतम प्रतिस्पर्धी राप्रपा (प्रजातान्त्रिक)का पशुपतिशम्शेर जबराले ६ हजार २१६ मत प्राप्त गरेका छन

 

Shares

Be the first to comment on "सिन्धुपाल्चोकमा सापकोटा र तामाङ अगाडि"

Leave a comment

Your email address will not be published.


*