चरिकोट(दीस)ः दोलखा जेसिजको दोस्रो साधारण सभा सम्पन्न भएको छ । मंगलवार नयाँ नेतृत्व चयन गर्दै साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले अध्यक्षमा जगदिश कार्की, कार्यकारिणी उपाध्यक्षमा सन्जिब पान्डे तथा राजन बस्नेत र कानुनी सल्लाहकार तेजराम अधिकारी लाई चयन गरको छ । यस्तै महासचिवमा रन्जन खड्का,कोषाध्यक्ष सुरेश थापा, सहसचिबमा राकेश शिवाकोटी , सहकोषाध्यक्ष पान्डब पान्डे तथा उपाध्यक्षमा ईश्वर दाहाल, सन्जिब जङ कार्की, कौसल कार्की तथा बिस्णु शिवाकोटी निर्बाचित हुनु भएको दोलखा जेसिजले जानकारी दिएको छ ।
साधारण सभा सम्पन्न
Posted By: दीक्षण दैनिक २७ मंसिर २०८०, बुधबार ११:१४
२ माघ २०८१, बुधबार १८:३२
दोलखामा भोलिदेखिअन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने
२ माघ २०८१, बुधबार १९:४४
पूर्वाधार कार्यालय दोलखाद्वारा चालु आर्थिक बर्ष १ सय ३७ वटा पूर्वाधारका आयोजना सञ्चालनमा
२ माघ २०८१, बुधबार १९:२१
Be the first to comment on "साधारण सभा सम्पन्न"