सहकारी संघ दोलखाले “उत्कृष्ट सहकारी संघ पुरस्कार” पाउने

चरिकोट (दीस) –दोलखा जिल्लामा रहेको जिल्ला सहकारी संघ लिमिटेडले उत्कृष्ट “सहकारी संघ पुरस्कार २०७८ ”पाउने भएको छ ।राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा नेपालको उत्कृष्ट सहकारी संघ लि उक्त पुरस्कार दिने घोषणा गरेको हो ।
महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सो पुरस्कार प्रदान गर्ने जनाइएको छ । दोलखामा सहकारी संघको स्थापना २०५० साल भाद्र ४ गते भएको हो ।

Shares

Be the first to comment on "सहकारी संघ दोलखाले “उत्कृष्ट सहकारी संघ पुरस्कार” पाउने"

Leave a comment

Your email address will not be published.


*