संघिय सरकारद्धारा दोलखाका स्थानीयतहलाई ३ अर्ब ४१ करोड बजेट विनियोजन

चरिकोट (दीस) – अगामी आर्थिक बर्ष लागि संघिय सरकारबाट दोलखाका स्थानीय तहलाई ३ अर्ब ४१ करोड रुपैयाँ   विनियोजन भएको छ । शनिबार आर्थिक वर्ष ० ७८/०७९ को लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दोलखाका लागि ३ अर्ब ४१ करोड ८ लाख रुपैया  विनियोजन गरेका हुन् ।
बजेट देहाय अनुसार रहेको छ ः

नगरपालिका तर्फ-

भीमेश्वर नगरपालिका ः ५४ करोड १८ लाख
जिरी नगरपालिकाः ३५ करोड ६३ लाख

गाउँपालिका तर्फ-

कालिञ्चोक गाउँपालिकाः ४२ करोड ३७ लाख
तामाकोशी गाउँपालिकाः ३७ करोड ८ लाख
गौरीशंकर गाउँपालिकाः ३६ करोड ७४ लाख
शैलुङ गाउँपालिकाः ३५ करोड ७७ लाख बजेट
मेलुुङ् गाउपालिकाः ३४ करोड २३ लाख
वैतेश्वर गाउँपालिकाः ३२ करोड ९० लाख,
विगु गाउँपालिका ः३२ करोड १८ लाख

Shares

Be the first to comment on "संघिय सरकारद्धारा दोलखाका स्थानीयतहलाई ३ अर्ब ४१ करोड बजेट विनियोजन"

Leave a comment

Your email address will not be published.


*