चरिकोट–माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरको म्याद एक साताको म्याद थप भएको छ । धितोपत्र बोर्डको आजको बसेको बैठकले भदौ २१ गते सम्मका लागि म्याद थप गरेको हो । धितोपत्र वोर्डले भदौ १५ देखि भदौ २१ गतेसम्मका लागि शेयर आवेदन भर्ने म्याद थप गरेको आयोजनाका प्रमुख विज्ञान श्रेष्ठ बताए । यसअघि जिल्ला समन्वय समितिको आग्रह बमोजिम अपर तामाकोशी हाइड्रोपावर कम्पनीले एक साता म्याद थप गर्न धितोपत्र बोर्डलाई पत्राचार गरेको थियो ।
शेयरको म्याद एक साता थपियो
Posted By: दीक्षण दैनिक १४ भाद्र २०७५, बिहीबार १३:०७
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "शेयरको म्याद एक साता थपियो"