चरिकोट (दीस) – चरिकोटमा आगलागी पीडितलाई रकम हस्तान्तरण गरिएको छ । व्यवसायी दिनेश वस्नेतको अगुवाईमा संकलन गरिएको ७३ हजार रुपैया अग्नी पीडित पदम श्रेष्ठलाई सोमबार एक समारोहका विच हस्तान्तरण गरिएको छ । श्रेष्ठ चरिकोटमा कपडा तथा टेलर्स ब्यवसाय गर्दै आउनु भएको थियो । आगलागीमा उहाँको ५० लाख भन्दा बढीको क्षति भएको श्रेष्ठको भनाई रहेको छ । आगलागीबाट व्यवसायमा क्षति पुगेको र पुन व्यवसाय संचानको लागि थप सहयोग पुगोस भन्ने आफुले यो अभियान सञ्चालन गरेको बस्नेतको भनाई रहेको छ । बस्नेतको अगुवाई विगतमा पनि सामाजिक क्षेत्रमा कार्य हुँदै आएको छ ।
व्यवसायी दिनेश वस्नेतको अगुवाईमा संकलन रकम अग्नीपीडित श्रेष्ठलाई हस्तान्तरण
TOPICS:समाज
Posted By: दीक्षण दैनिक १५ चैत्र २०७८, मंगलवार १८:४९
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "व्यवसायी दिनेश वस्नेतको अगुवाईमा संकलन रकम अग्नीपीडित श्रेष्ठलाई हस्तान्तरण"