नाम्दू –वैतेश्वर गाँउपालिकामा समाबेसी विपत जोखिम तालिम मंगलबारबाट शुरु भएको छ । सिबियम नेपाल काठमाडौको आर्थिक सहयोगमा तथा वैतेश्वर गाँउपालिकाको संयोजकत्वमा सो तालिम शुरु भएको हो । तालिममा गाँउपालिका भित्रका स्वास्थ्य संस्थाका प्रतिनिधी तथा विद्यालयका शिक्षक, शिक्षिकाको सहभागिता रहेको छ । उक्त तालिम कार्यक्रमको गाँउपालिकाका स्वास्थ्य इकाई प्रमुख रुपेश चापाँईगाई अध्यक्षता ,गाँँउपालिकाका उपप्रमुख रविचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा तथा गाँउपालिकाका प्रसासकिय अधिकृत सुरेश आचार्य आतिथ्यतामा तालिमको शुरुवात भएको हो । तालिमको प्रशिक्षण लेप्रोसी मिसन अस्पतालका राजकुमार पौडेल र दिर्घराज धितालले दिएका छन ।
विपत जोखिम तालिम मंगलबारबाट शुरु
TOPICS:स्थानीय समाचार
Posted By: दीक्षण दैनिक १९ मंसिर २०७५, बुधबार १८:०३
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "विपत जोखिम तालिम मंगलबारबाट शुरु"