विप्लव समुह निकट युवा संगठन नेपालद्धारा दोलखामा लागु औषध दुर्वेयसनी विरुद्ध विरोध प्रर्दशन

चरिकोट(दीस) –नेपाल कम्यूनिष्ट पार्टी (विप्लव समुह) निकट युवा संगठन नेपाल दोलखा जिल्ला संगठन समितिले लागु औषध दुर्बेयसनी विरुद्ध सदरमुकाम चरिकोटमा मंगलबार विरोध प्रदर्शन गरेको छ । प्रर्दशनपछि कोण सभा कार्यक्रममा दोलखा जिल्ला सेक्रेटरी आकास शर्माले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा जिल्ला कमिटी सदस्य कर्ण थामी भरत थामी, उजिर ,सोम लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

Shares

Be the first to comment on "विप्लव समुह निकट युवा संगठन नेपालद्धारा दोलखामा लागु औषध दुर्वेयसनी विरुद्ध विरोध प्रर्दशन"

Leave a comment

Your email address will not be published.


*