चरिकोट(दीस)ः राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णीम वाग्लेले दोलखा बजारमा रहेको धुलिखेल अस्पतालको अवलोकन गर्नु भएको छ । बुधवार उहाँले उक्त अस्पतालको अवलोकन गर्नु भएको हो ।
धुलिखेल अस्पत्तालले सञ्चालन गरेको यो अस्पतालको मोडलमा अन्यत्र पनि संञ्चालन गर्न सकिने बारेमा अध्ययन गर्न उपाध्यक्ष वाग्ले दोलखा आउनु भएको राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा सम्बद्ध स्रोतले बताएको छ । यही मोडल हेरेर तनँहुमा पनि अस्पताल खेल्ने तयारी लागि अस्पालको भ्रमण गरेको बताइएको छ ।वाग्ले मंगलवारनै रास्वपा कार्यकर्ताहरुसँग संक्षिप्त भेट गरी काठमाडौं फर्कनु भएको बताइएको छ ।
Be the first to comment on "रास्वपा उपाध्यक्ष वाग्ले दोलखा किन आए ?"