गण्डकी, २ पुुसः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगीको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुुभएका उहाँलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो । प्रहरीले निजमाथिको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि उक्त प्रतिवेदन अध्ययन गरी अभियोजन तयार गर्ने काम भइरहेकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । उहाँलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको हो ।
रास्वपा अध्यक्ष लामिछानेलाई अदालत उपस्थित गराइयो
Posted By: दीक्षण दैनिक २ पुष २०८१, मंगलवार १५:०७
१५ पुष २०८१, सोमबार ११:५६
नेकपा एमाले दोलखाद्वारा समृद्धिका १९ प्रस्ताव पारित
१५ पुष २०८१, सोमबार १९:३८
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बैत्यश्वर गाउँपालिकाको अध्यक्षमा घिमिरे चयन
१५ पुष २०८१, सोमबार १४:४६
२०८१ पुस १५ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१५ पुष २०८१, सोमबार १०:२७
आज सोमबारे औँसी, बिहानै नबोली स्नान गरिँदै
१५ पुष २०८१, सोमबार १०:३३
Be the first to comment on "रास्वपा अध्यक्ष लामिछानेलाई अदालत उपस्थित गराइयो"