चरिकोट (दीस) – नेकपा एमाले दोलखाको सदरमुकाम स्थीत चरिकोटमा बसेको बैठकले पार्टीको विधान अनुसार १६ जनालाई जिल्ला कमिटीमा मननोयन गरेको छ । एमालेको बिधानमा १० प्रतिशत सदस्य मनोयन गर्न पाइने विधान भए बमोजिम जिल्ला कमिटी मनोनियन गरिएको एमाले दोलखाले जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । बैठकले मनोनियन पर्ने सदस्यमा जिवसराज खड्का ,ऋषिकेश उप्रेती , कमलराज खत्री ,. हेमन्त चौलागाईँ , धनवहादुर तामाङ , हरी ओली छिरिङ वाङ्दे शेर्पा , सोम बम्जन , कुमार लगुन , दिपेन्द्र शिवाकोटी , गणेश प्रसाद शिवाकोटी , दुर्गाप्रसाद काफ्ले , हिरण्य बहादुर गुरुङ , निमा साङ्गे शेर्पा , सन्तोष राउत र दिनेश वस्नेत रहनु भएको छ ।
बैठकले २८ वटा विभाग समेत गठन गरेको छ । विभागमा जिल्ला पार्टीको समग्र नेतृत्व तथा जनसंगठन समन्वय विभाग प्रमुख नरबहादुर श्रेष्ठ ,संगठन विभाग प्रमुख, हिरा थोकर अखिल नेपाल महिला संघ इन्चार्ज, कमला वस्नेत ,पार्टी स्कुल विभाग प्रमुख, धर्मेन्द्र मोक्तान ,आर्थिक विभाग प्रमुख मुरारी शिवाकोटी शिक्षा तथा मानव स्रोत विभाग प्रमुख शान्त केसी,नेपाल वुद्धिजीवि परिषद् विभाग प्रमुख रामप्रसाद सापकोटा,स्थानीय तह तथा भौतिक पूर्वाधार विभाग प्रमुख टंक जिरेल ,सामाजिक सेवा विभाग प्रमुख टपिन्द्र खड्कालाई दिइएको छ । त्यस्तै स्थास्थ्य तथा जनसंख्या विभाग प्रमुख धु्रव अाचार्य ,कानून विभाग प्रमुख विश्वराज भण्डारी सहकारी ताथ गरिवी निवारण विभाग प्रमुख हेमन्त चौलागाईं ,उद्योग तथा वाणिज्य विभाग प्रमुख, शिवजी राउत, उपप्रमुखहरु, श्यामसुन्दर शिवाकोटी, र दिनेश वस्नेतलाई बैठकले जिम्मेवारी दिएको छ । नेपाल खेलकूद महांसघ इन्चार्ज नेत्र मोक्तान, सहइन्चार्ज क. सज्जन लामा ,उत्पीडित जातिय समाज इन्चार्ज कुमार लगुन, सह इन्चार्जहरु तेज खाती, र प्रल्हाद लामिछाने दोलखा काठमाडौं सम्पर्क मञ्च इन्चार्ज गणेश शिवाकोटी ,युवा तथा वातावरण विभाग प्रमुख राजेश श्रेष्ठ, उपप्रमुखहरु किशोर नेपाली, र शान्त जिरेल ,वन तथा वातावरण विभाग प्रमुख, मनमाया जिरेल, उपप्रमुख र पावर्ती थापा जलस्रोत, सिंचाई तथा उर्जा विभाग प्रमुख, इश्वर न्यौपाने र खानेपानी तथा सरसफाई विभाग प्रमुख सीता केसीले पाउनु भएको छ । कृषि तथा पशुपंछी विभाग प्रमुख, तेज खाती राष्ट्रिय युवा संघ नेपाल इन्चार्ज महाराज गुरुङ, सह इन्चार्ज धिरज सुवेदी ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इन्चार्ज शक्ति पाठक ,विपद् व्यवस्थापन विभाग प्रमुख, सुन्दर कार्की जनसांस्कृति मञ्च इन्चार्ज, कुइसाङ रुम्बा, प्रसार बिभागमा राजेन्द्र मानन्धर, नेपाल लोकतान्त्रिक जनजाति महासंघ इन्चार्ज, छिरिङ वाङ्दे शेर्पा, सह इन्चार्जहरु क. टहल थामी, क. धनबहादुर थामी र पर्यटन प्रवद्र्धन विभाग प्रमुख हरि ओली सह इन्चार्ज वासु श्रेष्ठ बैठकले जिम्मेवारी तोकेको छ ।
Be the first to comment on "यी हुन मनोनियन पर्ने जिल्ला दोलखाको एमालेको १६ जना जिल्ला कमिटी सदस्य र २८ वटा विभागका प्रमुखकाे (नामावली सहित)"