मैनापोखरीमा लाग्न थाल्यो शनिवारे हाट

चरिकोट(दीस) ः बैतेश्वर गाउँपालिकाको मैनापोखरी बजारमा शनिवारबाट हाट लगाउन सुरु गरिएको छ । स्थानीय उत्पादको ब्यावसायिकरणमा मद्दत पुगोस भनी मैनापोखरी बजारमा शनिवारे हाट लगाउन सुरु गरिएको हो ।
शनिवार बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले हाटबजारको उद्धघाटन गर्नुभयो । शनिवारे हाट दोलखा उद्योगवाणिज्य संघ मैनापोखरी शाखाको ब्यवस्थापनमा संचालन हुने बताइएको छ ।

Shares

Be the first to comment on "मैनापोखरीमा लाग्न थाल्यो शनिवारे हाट"

Leave a comment

Your email address will not be published.


*