३० जेठ, काठमाडौं । असल चालचन भन्दै प्रजातन्त्र दिवसको दिन छुटेका कैदी २३ वर्षपछि फेरि पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–१ घर भएका ७२ वर्षीय केदार भनिने दुर्गबहादुर दमाई र सोही ठाउँका ५३ वर्षीय साधुराम भनिने खड्गबहादुर दमाई छन् ।
मेलुङ गाउँपालिका २ जना चालनचलनमा छुटेको २३ वर्षपछि फेरि पक्राउ
Posted By: दीक्षण दैनिक ३० जेष्ठ २०८१, बुधबार १९:३७
१० मंसिर २०८१, सोमबार १९:२१
२०८१ मंसिर १० गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१० मंसिर २०८१, सोमबार १०:०४
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर २०८१, सोमबार १३:५५
भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो
१० मंसिर २०८१, सोमबार १०:०३
तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
१० मंसिर २०८१, सोमबार १४:०५
एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै
१० मंसिर २०८१, सोमबार १४:१३
बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
१० मंसिर २०८१, सोमबार १४:००
Be the first to comment on "मेलुङ गाउँपालिका २ जना चालनचलनमा छुटेको २३ वर्षपछि फेरि पक्राउ"