चरिकोट(दीस) –दोलखाको मेलुङ गाउँपालिका वडा ५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने एक जनाको घाइते भएका छन्। चट्याङ लागेर मृत्यु हुने ४० बर्षकी सितामाया श्रेष्ठ रहेकी सो गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले जानकारी दिए । चट्याङ लागेर सितासँगै रहेका दाई ४५ वर्षिया मोति बहादुर श्रेष्ठ घाइते भएको स्थानीयले बताएका छन् । घाइते उनको स्थानीय चौकीमा उपचार भइराखेको स्थानीयले बताएका छन् । दाजु बहिनि स्थानीय आफन्तको घरमा पुगी आफ्नो घर फर्किदै गर्दा चट्याङ परेको थियो ।
मेलुङ गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु
TOPICS:घटना
Posted By: दीक्षण दैनिक २४ बैशाख २०७७, बुधबार १९:१६
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "मेलुङ गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु"