चरिकोट (दीस) ःनेकपा एमाले मेलुङ गाउँपालिका कमिटिको दोस्रो अधिबेशनले सर्बसम्मत नेतृत्व चयन गरेको छ पालिकाको अध्यक्षमा अम्बिका गोललाई पुनः चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा नवराज खड्का , सचिबमा भिम ब थापामगर, उपसचिवहरुमा बिकुन्द्र कोईराला र मान्डवि न्यौपानेलाई चयन गरेको नेकपा एमालेका बागमती प्रदेशका सदस्य धर्मेन्द्र मोक्तानले बताउनु भयो ।
मेलुङ गाउँपालिकामा एमालेको सर्बसम्मत नेतृत्व चयन
Posted By: दीक्षण दैनिक १३ बैशाख २०८१, बिहीबार १४:५२
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "मेलुङ गाउँपालिकामा एमालेको सर्बसम्मत नेतृत्व चयन"