चरिकोट (दीस) –दोलखाको तामाकोसी गाउँपालिकाका एक मनकारी वडाअध्यक्षले एक महिनाको घर भाडा छुट दिने घोषणा गरेका छन् । तामाकोसी गाउँपालिका वडा ३ का अध्यक्ष राम प्रसाद काफ्लेले सदरमुकाम चरिकोटमा रहेको घरबाट उठ्ने एक महिना भाडाको बापतकोएक लाख रुपैया नलिने घोषणा गरेका हुन । कोरोनाको महामारीले ब्यापारमा असर परेको घर भाडा छुट दिने निर्णय गरेको उनले बताए । एक महिनाको घर भाडा छुटले केही भएपनि राहत मिल्ने आफुले विश्वास लिएको उनले बताए ।
मनकारी वडाअध्यक्ष काफ्लेले दिए एक लाख घर भाडा छुट
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक १३ जेष्ठ २०७७, मंगलवार १८:५३
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "मनकारी वडाअध्यक्ष काफ्लेले दिए एक लाख घर भाडा छुट"