मनकारी गौरीशंकर गाउँपालिकाले विद्यार्थीलाई घरमा पु¥याायो

चरिकोट (दीस) –दोलखाको गौरीशंकर गाउँपालिकाले एसइई दिन विभिन्न विद्यालयमा पुगेका विद्यार्थीलाई पालिका भित्र आफ्नै खर्च पु¥याएको छ । कोरोना भाइरसको कारण नेपाल सरकारले परिक्षाको अघिल्लो दिन एसइई परिक्षा स्थगीत गरेका कारण विभिन्न विद्यालयमा विद्यार्थी केन्द्रमा अलपत्र परेका थिए । यसरी अलपत्र परेका विद्यार्थीलाई आफ्नै खर्चमा गौरीशंकर गाउपालिकाले यातायात खर्च बेहोर्ने पालिकाले निणर्य गरेको पालिकाकी उपाध्यक्ष उर्मिला थामीले जानकारी दिइन

Shares

Be the first to comment on "मनकारी गौरीशंकर गाउँपालिकाले विद्यार्थीलाई घरमा पु¥याायो"

Leave a comment

Your email address will not be published.


*