चरिकोट–भिमेश्वर नगरबासी यदी तपाई बाँदर आतङकमा हुनूहन्छ भने चिन्ता नलिनु होस । अव नगरपालिकाले बाँदर नियन्त्रण कार्यक्रम ल्याउने भएको छ । शुक्रवार प्रस्तुत भएको नीति तथा कार्यक्रममा अधिकांश वडाहरुमा बाँदर आतङक बढदै गएको र खाद्य सुरक्षामा गम्भिर असर पर्न गएकोले बाँदर नियन्त्रण अभियानलाई सम्बन्धित निकाय सँगको समन्वयमा संन्चालन गरी कृषकलाई राहत प्रदान गर्ने जनाइएको छ ।
भिमेश्वर नगरपालिकाले बाँदर नियन्त्रण कार्यक्रम ल्याउने
Posted By: दीक्षण दैनिक ८ असार २०७५, शुक्रबार १६:४२
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "भिमेश्वर नगरपालिकाले बाँदर नियन्त्रण कार्यक्रम ल्याउने"