चरिकोट–भारतले प्यारासिटामोल फार्म्युलेसनको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएका बेला भारतले केही दिन अगाडि लगाएको प्रतिबन्ध हटाएको हो । शुक्रबारदेखि यो प्रतिबन्ध हटाएको भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ। गत मार्चमा भारतले २६ प्रकारका औषधि र औषधिको कच्चा पदार्थ निर्यातमा प्रतिबन्धत लगाएको थियो ।
भारतद्वारा ‘प्यारासिटामोल फार्म्युलेसन’को निर्यात फुकुवा
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक ५ बैशाख २०७७, शुक्रबार १८:३४
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "भारतद्वारा ‘प्यारासिटामोल फार्म्युलेसन’को निर्यात फुकुवा"