काठमाडौ – भक्तपुरकाे अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–९ नलिन्चोक बाँसघारीमा बसको ठक्करबाट दोलखाकी एक महिला मृत्यु भएको छ । दुर्घटनामा परी दोलखाको गौरीशंकर गाउँपालिकाकी ४० वर्षिया गंगा बस्नेतको मृत्यु भएको हो । बनेपाबाट काठमाडौँतर्फ गइरहेको बा५ख ३०२० नंको यात्रुवाहक बसले बा७०प ९१३८ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार दोलखा गौरीशङ्कर गाउँपालिका–२ घर भई हाल नलिन्चोक बस्ने ४० वर्षीया बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।ठक्कर दिने बसका चालक काभ्रेलाञ्चोक बनेपा नगरपालिका–९ बस्ने ४१ वर्षीय रविन श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखेको उहाँले जानकारी दिनुभयो ।
भक्तपुरमा बसको ठक्करबाट दोलखाकी एक महिला मृत्यु
TOPICS:Breaking News
Posted By: दीक्षण दैनिक १५ माघ २०७८, शनिबार १८:४७
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "भक्तपुरमा बसको ठक्करबाट दोलखाकी एक महिला मृत्यु"