चरिकोट(दीस) ः बैतेश्वर गाउँपालिकाले भूउपयोग क्षेत्र वर्गीकरण गरेको छ । बुधवार वसेको स्थानीय भूउपयोग परिषदको बैठकले भूउपयोग क्षेत्र बर्गीकरण गरेको हो । बुधवार गाउँपालिकाका अध्यक्ष छवि लामाको अध्यक्षतामा बसेको स्थानीय भूउपयोग परिषदको बैठकले भूउपयोग क्षेत्र वर्गीकरण गरेको बैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञावलीले जानकारी दिनुभयो । भूउपयोग ऐन २०७६ तथा भूउपयोग नियमावली २०७९ अनुसार गाउँपालिका क्षेत्र भित्रको भूउपयोग क्षेत्र वर्गीकरण गरिएको अधिकृत ज्ञावलीको भनाई छ ।
बैतेश्वर गाउँपालिकाद्वारा भूउपयोग क्षेत्र वर्गीकरण
Posted By: दीक्षण दैनिक २८ पुष २०७९, बिहीबार १९:१९
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "बैतेश्वर गाउँपालिकाद्वारा भूउपयोग क्षेत्र वर्गीकरण"