किरण शिवाकोटी, हेटौडाः बागमती प्रदेश सरकार मातहतका कार्यालयका साइन बोर्ड अब तीन भाषामा लेख्नु पर्ने भएको छ । बुधवार बसेको प्रदेश मन्त्रि परिषदले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । बैशाख १४ गते सरकारी काम काजको भाषाको रुपमा नेपाली लगायत नेवारी र तामाङ भाषालाई समेत मान्यता दिने कामको शुभारम्भ वसन्तपुरबाट प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गर्ने भएकोले उक्त दिन प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएको उहाँले बताउनु भयो ।
बागमती प्रदेश मातहतका कार्यालयमा तीन भाषामा साइन बोर्ड लेख्नुपर्ने
Posted By: दीक्षण दैनिक १३ बैशाख २०८१, बिहीबार ११:३१
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
१० मंसिर २०८१, सोमबार १०:०४
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर २०८१, सोमबार १०:०३
Be the first to comment on "बागमती प्रदेश मातहतका कार्यालयमा तीन भाषामा साइन बोर्ड लेख्नुपर्ने"