सुरेश घिमिरे
जित्न यो संसारलाइ लागत लिइ आउ ।
डराउनेको दिन छैन तागत लिइ आउ ।
यो दुनियाँ जगत तिम्रै मात्र सधैं हुन्छ
मिथ्या साचो बहुमत लिइ आउ ।
कातर यो समाजमा राज गर्ने भए
ट्यापे मुन्द्रे सबै तिम्रा कुलत लिइ आउ ।
जाल झेल सबै चल्छ ढाट्न सक्छौ भने
पाप मनमै राख गिता भागवत लिइ आउ ।
गजल आफ्नो डाएरिबाट
Be the first to comment on "फेरि लेख्न मन लग्यो"