काठमाडौँ, २३ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभएको छ, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।” आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडाँै सहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो । –––
प्रधानमन्त्रीद्वारा सुरक्षित रहन आग्रह
Posted By: दीक्षण दैनिक २३ पुष २०८१, मंगलवार ०९:५१
२३ पुष २०८१, मंगलवार २०:४३
भूकम्पका कारण ११ जना बेहोस्, दुई घाइते, चनाखो हुन अनुरोध
२३ पुष २०८१, मंगलवार २०:५२
एमाले केन्द्रीय कमिटी बैठकः समयानुकूल संविधान संशोधन हुनुपर्ने माग
२३ पुष २०८१, मंगलवार २०:४६
समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित : अध्यक्ष दाहाल
२४ पुष २०८१, बुधबार ०९:५५
Be the first to comment on "प्रधानमन्त्रीद्वारा सुरक्षित रहन आग्रह"