चरिकोट –सरकारले पूर्वाधार विकास कोषमार्फत् प्रत्यक्ष निर्वाचित सांसदले पाउने रकम ६ करोड पुर्याएकोे छ । आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले ६ करोड रकम पुर्याउने घोषणा गरेको हुन । यसअघि सांसदले स्थानीय पूर्वाधार विकास कोषको रकम ४ करोड रकम पाउँदै आएका थिए ।
प्रत्यक्ष निर्वाचित सांसदले छ करोड पाउने
TOPICS:अर्थ/बजार
Posted By: दीक्षण दैनिक १५ जेष्ठ २०७६, बुधबार १८:१६
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "प्रत्यक्ष निर्वाचित सांसदले छ करोड पाउने"