काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।नेता झलनाथ खनालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले दाहाललाई संसदीय दलको नेता चयन गरेको हो ।प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा दाहाल संसदीय दलको नेताको हैसियतमा बैठकमा सहभागी हुने भएका छन् ।यसअघि नेकपा दलको नेतामा केपी शर्मा ओली रहेका थिए । दाहाल–नेपाल समूहले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेका थिए ।
प्रचण्ड नेकपा संसदीय दलको नेतामा चयन
TOPICS:राष्ट्रीय समाचार
Posted By: दीक्षण दैनिक २१ फाल्गुन २०७७, शुक्रबार १६:२९
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "प्रचण्ड नेकपा संसदीय दलको नेतामा चयन"