पोखरेल रसुवाको इन्चार्जमा चयन

आनन्द प्रसाद पोखरेल

चरिकोट (दीस) –दोलखाका तीन नेताले एमालेको बिभिन्न पदमा जिम्मेवारी पाएका छन् । नेकपा एमालेको १० औ बैठकले बागमति प्रदेशका अध्यक्ष आनन्द प्रसाद पोखरेललाई रसुवाको इन्चार्ज तोकिएको छ । पुर्व पर्यटन मन्त्री पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले सो जिम्मेवारी दिएको हो । बैठकले एमाले दोलखाको इन्चार्जमा सुचना तथा संन्चार प्रबिधी मन्त्री पार्वत गुरुङलाई जिम्मेवारी दिएको छ । गुरुङलाई नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी सङ्गठन एबम संबद्ध सङ्गठनहरुको इन्चार्ज , नेकपा एमाले दोलखा तथा गाउँपालिका महासंघको इन्चार्ज जिम्मेवारी पाएका छन् । ईश्वरी रिजाललाई स्कुल विभागको सचिबको जिम्मेवारी दिइएको छ ।

Shares

Be the first to comment on "पोखरेल रसुवाको इन्चार्जमा चयन"

Leave a comment

Your email address will not be published.


*