पत्रकार महासंघको भवन निर्माणलाई २० बोरा सिमेन्ट

चरिकोट–नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि न्यूभीमेश्वर हार्डवयर एण्ड सप्लायर्स चरिकोटले सिमेन्ट सहयोग गरेको छ । सप्लायर्सका प्रोपाईटर श्याम सुन्दर शिवाकोटीले आज २० बोरा सिमेन्ट पत्रकार महासंघका अध्यक्ष जीवन लामालाई प्रदान गरेका छन ।

महासंघको भवन चरिकोटमा निर्माण भईरहेको छ । भवन निर्माणको लागि विभिन्न संघसंस्था, सहकारी र व्यक्तिहरुमार्फत रकम सहयोग गर्दै आएको छन ।

Shares

Be the first to comment on "पत्रकार महासंघको भवन निर्माणलाई २० बोरा सिमेन्ट"

Leave a comment

Your email address will not be published.


*