नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता बने ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेतामा केपी ओली चयन भएका छन् ।

एमाले र माओवादी मिलेर नेकपा पुनर्गठन गरेपछि शनिबार बसेको संंसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

Shares

Be the first to comment on "नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता बने ओली"

Leave a comment

Your email address will not be published.


*