नेकपा : अलमलमा तल्ला कमिटीकाे एकता

काठमाडौं, ६ असार- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्ला पार्टी कमिटीहरूको एकता प्रक्रियाले गति लिन सकेको छैन ।

एकताका लागि भन्दै सातै प्रदेशसहित प्रवासको कार्यदल बनाए पनि कतिपय कार्यदलको बैठकसमेत बस्न सकेको छैन ।

तीनवटा प्रदेश र प्रवास कार्यदलको मात्रै बैठक बसेको छ । सबै कार्यदलमा चार–चार सदस्य छन् ।

प्रदेश कार्यदललाई पार्टी र जनवर्गीय संगठनको प्रदेश कमिटी, जिल्ला कमिटीको तथ्यांक संकलन गरी केन्द्रीय सचिवालयमा बुझाउनुपर्ने जिम्मा छ ।, नयाँ पत्रिकामा खबर छ ।

Shares

Be the first to comment on "नेकपा : अलमलमा तल्ला कमिटीकाे एकता"

Leave a comment

Your email address will not be published.


*