चरिकोट(दीस)ः भीमेश्वर नगरपालिकाले सहुलियत मुल्यमा वितरण गर्दै आएको कम्पोष्ट विनको भाउ घटाएको छ । अघिल्लो आर्थिक वर्षमा खरिद गरि सहुलियत मूल्यमा वितरण गरिँदेै आएका कम्पोष्ट विनको मूल्य नगरपालिकाले ५० प्रतिशत घटाएको हो ।कुहिने फोहोर मैलाबाट घरमानैं नगरवासिले कम्पोष्ट मल बनाउने भन्ने प्रयोजनको लागि नगरले खरिद गरी स्थानीयहरुलाई हजार रुपैयाँ प्रतिगोटा वितरण गर्ने गरिएकोमा अब स्टक बाँकी रहेका कम्पोष्ट विनहरु पाँचसय रुपैयाँमानै वितरण गरिने भीमेश्वर नगरपालिकाका प्रबक्ता तारानाथ चौलागाईंले जानकारी दिनुभयो । हरेक शुक्रवार नगरपालिकाबाट कम्पोष्ट विनहरु वितरण गरिने उहाँको भनाई छ । नगरले गतवर्ष देखि कम्पोष्ट विनहरु वितरण गर्दै आएकोमा स्थानीयहरुले मूल्य घटाउन समेत आग्रह गर्ने गरेको चौलागाईंले बताउनु भयो ।
नगरपालिकाले घटायो कम्पोष्ट विनको भाउ
Posted By: दीक्षण दैनिक १३ बैशाख २०८१, बिहीबार ११:४३
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
१० मंसिर २०८१, सोमबार १०:०४
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर २०८१, सोमबार १०:०३
तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
१० मंसिर २०८१, सोमबार १३:५५
भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो
१० मंसिर २०८१, सोमबार १४:०५
एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै
१० मंसिर २०८१, सोमबार १४:००
सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल
१० मंसिर २०८१, सोमबार १४:१३
Be the first to comment on "नगरपालिकाले घटायो कम्पोष्ट विनको भाउ"