चरिकोट(दीस)ः दोलखा जिल्ला निर्माण ब्यवसायी संघको कार्य समितिमा तीन जनालाई मानार्थ सदस्य मनोनित गरिएको छ । बुधवार बसेको जिल्ला निर्माण व्यवसायी समितिको बैठकले तीन जनालाई कार्यसमितिमा मानार्थ सदस्यमा मनोनित गरेको हो ।
बुधवार बसेको दोलखा जिल्ला निर्माण व्यवसायी समितिको बैठकले रामेश्वर मानन्धर, गुणबहादुर बुढाथोकी तथा रामेश्वर उप्रेतीलाई मानार्थ सदस्यमा मनोनित गरेको अध्यक्ष राजेश थापाले जानकारी दिनुभयो । साथै सोही बैठकले मानबहादुर तामाङ तथा जितबहादुर तामाङलाई सल्लाहकारमा नियुक्त गरेको थापाको भनाई दोलखा जिल्ला निर्माण व्यवसायी संघमा तीन जनालाई मानार्थ सदस्य
रहेको छ ।
Be the first to comment on "दोलखा जिल्ला निर्माण व्यवसायी संघमा तीन जनालाई मानार्थ सदस्य"