दोलखा –दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शनिबार राती ११ बजेर ३० मिनेटको समयमा दोलखा जिल्लाको लामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।केन्द्रका अनुसार ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो।

Be the first to comment on "दोलखा केन्द्रबिन्दु भएर भूकम्प"