चरिकोट(दीस)ः दोलखा घर भई हाल अमेरिकाको न्युओर्क बस्दै आएका दोलखालीरुले दोलखा अमेरिका समाजको गठन गरेका छन् । मंगलवार न्युओर्कमा भएको भेलाले सो समाजको गठन गरेको हो । भेलाले भोजराज थोकरको अध्यक्षतामा एघार सदस्यीय कार्यसमितिको निर्माण गरेको छ । समाजको उपाध्यक्षमा राजकुमार चौलागाई, सचिवमा भूपेन्द्र थापा, कोषाध्यक्षमा प्रकाश थापा र सदस्यहरुमा शान्त थोकर, तारादेवी चौलागाई, मनोज थोकर, शिव जिरेल, लादोर्जे लामा, सूवर्ण लामा र मोहनकृष्ण श्रेष्ठ रहनुभएको छ । समाज गैरराजनीतिक र गैरनाफामुलक हुने सचिव भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
दोलखा अमेरिका समाज गठन
Posted By: दीक्षण दैनिक १३ बैशाख २०८१, बिहीबार ११:३९
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
१० मंसिर २०८१, सोमबार १०:०४
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर २०८१, सोमबार १०:०३
Be the first to comment on "दोलखा अमेरिका समाज गठन"